बिर्तामोड । प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८२९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले गर्दा…