काठमाण्डाै – सरकारले अनसनरत डाक्टर गोविन्द केसीलाई अहिले अनशन बस्न उपयुक्त समय नभएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नुभएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको हाे । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त…