अध्यक्ष ओलीको प्रतिवेदन प्रचण्डको जस्तो विवादित आउँदैन, समाधान दिन्छ : नेता गौतम

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजेन्द्र गौतमले आजको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले सबै समस्या समाधान गर्ने बताउनु भएको छ । उहाँले अध्यक्ष ओलीमाथि लगाइएका कण्ठाग्रस्त आरोपहरु प्रतिवेलनबाटै गलत सावित गरिदिने जानकारी दिनुभएको छ । नेता गौतमले आज प्रस्तुत हुने प्रतिवेदनले पार्टीमा देखिएका विवाद…