विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन् । ४ जनाको अस्पताल र एकजनाको घरमै मृत्यु भएको हो । फाइल तस्वीर : इजलास नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका…