झापा । पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जाने क्रम बढेको छ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि सकिएपछि कुलमान घिसिङ बिदा भएकाले लोडसेडिङ हुन लागेको धेरैले शंका गरेका छन् । तिहारको समयमा त झिलिमिली गर्नै नपाइने हो कि भन्ने हल्ला पनि सुनिन थालेका छन् । नेपाल विद्युत प्राधिकरणले भने जति बिजुलीको आपूर्ति भइरहेकाले ढुक्क भएर…