पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताए ।  भारतको शिहारसँग दक्षिणी…