विर्तामोड । झापाका निजी अस्पताल सञ्चालक र जिल्ला विपद् व्यवस्थापन समिति (डीसीसीएमसी) बिच मंगलवार सर्वसाधरणको उपचारमा सहज वातावरण तयार गर्न छलफल भएको छ । विभिन्न स्वास्थ्य समस्यामा सामान्य विरामीले समेत उपचार पाउन नसकिरहेको गुनासो बढेपछि जिल्ला स्तरीय डीसीसीएमसीको समन्वयमा उपचार सहज बनाउन छलफल गरिएको हो । निजी अस्पतालहरुले सामान्य विरामीहरुलाई समेत पीसीआर विना उपचार नगर्दा…