बाल संगठन झापाको अध्यक्षमा सिटौला सर्वसम्मत

बिर्तामोड । नेपाल बाल संगठन झापा शाखाको जिल्ला सभाले रुद्र प्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । भद्रपुरस्थित संगठनको सभाहलमा भएको सभाले अध्यक्ष सहित १० जनाको जिल्ला कार्यसमिति चयन गरेको हो । बाँकी १ सदस्य केन्द्रीय बाल संगठनका अध्यक्षले मनोनयन गरि ११ सदस्यीय संगठनको जिल्ला कार्यसमितिलाई पूर्णता दिईने जनाईएको छ । यसअघि पनि सिटौलाकै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu