कोरोनाभाइरसको खोप निर्माणमा प्रगति , खोप दिइएकामा सकारात्मक एन्टीबडी

मस्को- रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणका क्रममा खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले बताएका छन् । उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘द लान्सिट’मा प्रकाशित प्रतिवेदनमा जनाइएअनुसार खोप परीक्षणमा सहभागी भएका सबैको शरीरमा एन्टीबडी विकसित भएको र गम्भीरखालका कुनै…