गाई काट्नेलाई पक्राउ गर्दा झापामा प्रहरीमाथि आक्रमण, घटनास्थल तनावग्रस्त

एसएलआरबाट १० राउण्ड हवाई फायर बिर्तामोड । झापा गाउँपालिका–३ मा आज दिउँसो गाई काट्नेलाई पक्राउ गर्दा प्रहरी माथि आक्रमण भएको छ । प्रहरी माथि आक्रमण गरेपछि सुरक्षाका लागि शसस्त्र प्रहरीले एसएलआरबाट १० राउण्ड हवाई फायर गरेको थियो । दिउँसो १२ बजे गाई काटेको सूचना पाएपछि नेपाल प्रहरी कामाटोली नजिकैको धामटोली पुगेको थियो । गाई काट्नेलाई…