झापाका चार जना पत्रकारलाई उपचार सहयोग हस्तान्तरण

झापा । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ । कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले यसको सञ्चालन गरिएको हो । कोषमा एक सय…