झापाका एकैदिन थपिए ५४ संक्रमित, बिर्तामोडमा मात्रै ३० जना

बिर्तामोड । बिर्तामोडमा ३० सहित झापामा आज ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १२ सय २१ पुगेको छ । आज भद्रपुरमा ७, बिर्तामोडमा ३०, अर्जुनधारामा १०, कनकाई १, दमक ३, कमल , बुद्धशान्ति र गौरादहमा १/१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म झापामा २८ हजार…