बीबीसी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधनोम घेब्रेयेससले दुई वर्षभित्रमा कोरोनाभाइरस महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार जेनेभामा बोल्दै उनले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएकाले अहिले प्रविधिको विकासका कारण कोरोना महामारी त्योभन्दा छिट्टै नियन्त्रण हुनसक्ने बताए। उनले भने, “यद्यपि बढ्दो नजिकपनका कारण भाइरस फैलने मौका…