पानीको मूल्य १ बोतलको १६ रुपैयाँ तोकियो

बिर्तामोड । व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन १ सय ३० रुपैयाँ तोकिएको छ । ठाउँ र क्षेत्रअनुसार व्यापारीहरूले मनपरी मूल्य लिन थालेपछि समर्थन मूल्य तोकिएको विभागले जनाएको…