कनकाईको निर्णय : हाटबजार भदौ ५ सम्मलाई बन्द, अन्य व्यवसाय बिहान ९ देखि २ बजेसम्म खोल्न पाइने

बिर्तामोड । कनकाई नगरपालिकाले नगर क्षेत्रमा साप्ताहिक हाटबजार भदौ ५ गतेसम्मलाई पूर्णरुपमा बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता अपनाउन सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद नेउपानेले जानकारी दिए । बढ्दो संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न अर्को सूचना नहुञ्जेलका लागि भोली आइतवारबाट हाटबजार बन्द गर्ने निर्णय भएको हो । अन्य…