सिएम शर्मा सुरुङ्गा । कनकाई माध्यमिक बिद्यालय सुरुङ्गा यतिबेला प्रविधिको दिशामा अग्रसर देखिएको छ । यसै बिच आईतबार बिद्यालय प्राङ्गणमा एक औपचारि कार्यक्रम गरि बिद्यालयमा कार्यरत ३६ शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । नमूना बिद्यालय बिकास कार्यक्रमको पञ्चवर्षिय योजना अन्तर्गत तेस्रो बर्षमा अगाडि बडिरहदा शिक्षालाई प्रविधि मैत्री बनाएर विश्वव्यापी कोरोना महामारीका कारण शिक्षण…