झापामा कोभिड अस्पताल तयार

भद्रपुर - मेची प्रादेशिक अस्पताल भद्रपुरको निर्माणाधीन नयाँ भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको छ । केही समयअघि उक्त भवनमा कोभिड अस्पताल बनाउने कुरामा स्थानीयवासीले विरोध गरेका थिए । तर, उपयुक्त स्थान नभेटिएका कारण प्रादेशिक अस्पतालपूर्वको निर्माणधीन भवनलाई नै तत्कालका लागि कोभिड अस्पतालको रुपमा प्रयोग गर्न सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्वर ठाकुरले…