प्रसाई मार्केट बिर्तामोडका व्यवसायीद्वारा निषेधाज्ञा तोड्ने प्रयास , प्रहरीले रोक्यो

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निशेधाज्ञा गरेको बिर्तामोड –५ स्थित प्रसाई मार्केटका व्यापारीले पीसीआर रिपोट ढिलो आएको भन्दै निषेधाज्ञा तोडेर मार्केट खोल्ने प्रयास गरेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले सम्झाई बुझाई गरेर मार्केट नखोल्न आग्रह गरेको छ । निषेधाज्ञा गरिएको मार्केट जवरजस्ती खोलिएको सटर बिहानैदेखि मार्केट अगाडि भेला भएका व्यवसायीले आफ्नो मार्केट…