पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : विवादित टेन्डरको फाइल विकास समितिमा

काठमाडौं । विवादित पूर्व–पश्चिम विद्युतीय रेलमार्गको टेन्डरको फाइल संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा पुगेको छ । विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा १०६ किलोमीटर खण्डमा ट्र्याकबेड निर्माणको टेन्डरको स्पेसिफिकेशन रेल विभागले सीमित निर्माण व्यवसायीहरू लक्षित गर्दै बनाइएको भन्दै विरोध भएपछि समितिले फाइल मगाएको हो । समितिले अध्ययनका लागि उक्त फाइल माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात…