राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ

झापा । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभियन र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुई दिनअघि मङगोल होप नामक…