बिर्तामोड । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापा गौरीगञ्ज गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम जानकारी दिए । उनका अनुसार नेपालमा संक्रमितको संख्या ५ हजार…