काठमाडौ । गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता भएको छ । मन्त्रालयले गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको जनाएको छ । वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५०…