बिर्तामोडमा स्वाब संकलन तीब्र, केहिदिन मै लकडाउन खोल्ने तयारी

बिर्तामोड । अनिश्चितकालिन लकडाउन गरिएको बिर्तामोडमा समुदायस्तरमै स्वाब संकलन भइरहेको छ । शुक्रवार मात्रै नगरपालिकाले मेची आँखा अस्पतालको परिसरमा २११ जनाको स्वाब संकलन गरेको बताइएको छ । गत १८ गतेदेखि लकडाउन गरेर ‘मास स्क्रिनिङ’ को काम गर्दै आएको बिर्तामोड नगरपालिकाले जनाएको छ । जोखिम उच्च भएपछि बिर्तामोडमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिको स्वाब संकलनको काम भइरहेको…