सरकारले आजदेखि खुला गरेका २१ प्रकारका सेवा

काठमाडौं– लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीति लिएको सरकारले २१ प्रकारका सेवा खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले पसललगायतका सेवा खुला गर्ने निर्णय गरेको छ । हेरौं पूर्णसुची