बिर्तामोड । कोरोनासँग सम्बन्धित रहेर विर्तामोड नगरपालिका वडा नं. –५ ले आज वडा भित्रको एउटा घरमा रातो झण्डा राखेको छ । विर्तामोड नगरपालिका वडा नंं–५ ले खतराको संकेतका रुपमा बुझिने रातो रंगको झण्डा आज एउटा घरमा राखेसंगै वडाभित्र दुई वटा घरमा रातो झण्डा राखिएको वडा सदस्य डिआर कडरियाले जानकारी दिनुभयो । ‘भारत लगायतका देशबाट आएर…