बिर्तामोड । झापाको कचनकवलमा बुधबार पनि १५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै यहाँ कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। ३३ जना कोशी अञ्चल अस्पतालमा रहेका छन् भने बुधबार पुष्टि भएकाहरूलाई साँझमा अस्पताल पठाइयो । बुधबार ५५ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो। क्वारेन्टाइनमा बसेका १५० जना एक सातादेखि परीक्षण किट…