बिर्तामोड । पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दैै पूर्बी नाका काकरभिट्टा बिरोध प्रदर्शन गरिएको छ । झापाका कृयाशिल दलित संघसंगठनले दोषीमाथी कारबाहीको माग गर्दै काकरभिट्टामा र्याली आयोजना गरिएको छ । जातीय भेदभावले नेपाली समाज अझै अन्धबिश्वाशमा रहेको पुष्टि गरेको भन्दै दलित अगुवाले रुकुमको घटनामा हत्या गरिएका सबैलाई न्याय दिलाउन माग गरिएको…