लकडाउनमा २३१ महिला तथा बालिकामाथि हिंसा

काठमाडौं । लकडाउनको समयमा २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अभिलेखीकरण गरेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ ।   यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात…