काठमाडौं, वैशाख २९ गते । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा ६ जना कपिलवस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि…