नेकपाको सचिवालय बैठक : पार्टी एकतालाई मजवुत गर्ने र सरकारलाई सफल बनाउने निश्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकारको सिफारिशमा राष्ट्रपतिबाट दुई अध्यादेश जारी भइसकेको अवस्थामा थप छलफल गर्नुको औचित्य नरहेको निश्कर्षसहित पार्टलाई एकतावद्ध रुपमा अघि बढाउने निर्णय गरेको छ । अध्यादेश जारी गर्ने निर्णय भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टी एकतालाई मजवुत गर्ने र सरकारलाई सफल बनाउने निश्कर्षसहित अघि बढने…