लकडाउनको २९ औं दिनः चेकजाँचमा कडाई

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन । कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी…