काेभिड १९ : २४ लाखभन्दा धेरै सङ्क्रमित

काठमाण्डाै – विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हाे । सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख…