बिर्तामोडको रत्न मार्केट शिल, समुदाय मै देखियो कोरोना

बिर्तामोड । झापाको बिर्तामोडमा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोड - ५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरेको छ । समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । संक्रमीत परिवार त्यहाँका ब्यवसायी हुन् ।

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu