नेपालका अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव हुँदै

राजविराज । राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका बिरामीको यहाँबाट रेफर गर्न थालेको छ । आइसीयू र भेन्टिलेट अभावले शुक्रबार नै केही बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । राजविराजस्थित आइसोलेसनमा उपचाररत एक बिरामी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu