बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा सहप्राध्यापक जीवन पोखरेल नियुक्त भएका छन् । उनी यसअघि क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । क्याम्पस प्रमुख कमल गुरागाईको अनिवार्य अवकासपछि पोखरेल नियुक्त भएका हुन् । झापाको बिर्तामोड निवासी पोखरेलले मंगलवारबाट जिम्मेवारी सम्हालेका छन् । क्याम्पस प्रमुखका लागि ३ जनाको नाम सिफारिस भएको थियो । पोखरेलसहित देवी…