बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) संक्रमित १२ राष्ट्रबाट ९ सय ६६ जना व्यक्ति झापा आएका छन् । जिल्ला समन्वय समिति झापाले तयार गरेको तथ्याङकमा आइतवार साँझसम्म सो संख्यामा झापा आएको उल्लेख छ । त्यसमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट ४ सय ८९ , दुवईबाट १ सय ९६ , कतारबाट १०७, मलेसियाबाट ३३, साउदी…