बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेले आफ्नो कार्यक्षेत्रभित्रका दुई स्थानीय निकायहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाचँथरको कुम्मायक गाँउपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई एक–एक थान एम्बुलेन्स अनुदानमा सहयोग गर्ने भएको हो । आइतबार कुम्मायक गाउँपालिका पाचँथरको सभाहलमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोसका पधादिकारी तथा…