मदन राजवंशी गौरीगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिका जोड्ने रतुवा नदिमा भाटे पुलको बिबाद उत्कर्षमा पुगेको छ । रतुवा नदिमा पक्की पुल बनेको बर्षौ बिति सक्दा समेत सञ्चालन हुन नसकेपछी झापा र मोरँगका स्थानीय समुहले दुई छुट्टा छुट्टै भाटाको पुल बनाएर खोला तर्ने नागरिकसँग अबैध शुल्क असुल्दै आएका छन्…