बिर्तामोड । डल्फिन यातायातका चालक जंग बहादुर राजवंशीको रहस्यमय मृत्यू भएपछि अन्य चालकले कम्पनीका १३ वटा बस इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा थन्क्याएका छन् । उनीहरुले सवारी चालकको शव अस्पतालबाट बाहिर निकाल्न आवश्यक खर्च जुटाइदिन माग गर्दै दवाव स्वरुप बस थन्क्याएका हुन् । गत असोज २६ गते दुर्घटनामा परेका राजवंशीको उपचारको क्रममा मृत्यू भएको छ…