विमानस्थलका प्रमुख ‘उत्कृष्ट नागरिक’

विर्तामोड । झापा विर्तामोडमा रहेको वीरता जेसीजका पूर्व अध्यक्षहरुको समाजद्वारा स्थापित उत्कृष्ट नागरिक सम्मानबाट चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडाल सम्मानित भएका छन् । समाजद्वारा बर्षेनी आयोजना गरिने गरिएको उत्कृष्ट नागरिक सम्मानबाट यस बर्ष चुँडाल सम्मानित भएका हुन् । झापाबासी चुँडाल विगत दुई बर्षदेखि चन्द्रगढी विमानस्थलका प्रमुखमा कार्यरत छन् । उनी चन्द्रगढी विमानस्थल आए लगत्तै…