बिर्तामोडको बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द

बिर्तामोड । झापाको विर्तामोडस्थित बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ । व्यवसायीहरुको आज सम्पन्न बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि मार्केट बन्द भएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमका कारण मोर्केट बन्द गरिएको बलराम कार्कीले जानकारी दिए ।

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu