आगजनीबाट ध्वस्त बिर्तामोडको एउटा भवन पुनःप्रयोग गर्न नमिल्ने

बिर्तामोड । जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन : प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । लामो समय आगो लगाइएको सो भवनको छत, विम र पिलर नै फेल भएको प्रारम्भिक रिपोर्ट आएको छ । प्राविधिक…