काठमाण्डौ – नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स ९यूएई० मा शुरू हुँदैछ । पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता…