बिर्तामोड । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अध्यक्ष सापकोटाले आज उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । आज बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा सापकोटाले संगठनका अध्यक्ष प्रदीप परियार, उपचार कोषको संयोजक भीमा शिवाकोटीलाई रकम…