शनिश्चरे क्याम्पसलाई योगदान गर्नेहरु सम्मानित, उत्कृष्ट विद्यार्थी पुरस्कृत

शनिश्चरे । शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधाराको १२ औं क्याम्पस साधारणसभा शुक्रबार सम्पन्न भएको छ । क्याम्पसद्वारा आयोजित साधारणसभाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । साधारणसभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद खरेलले क्याम्पसको ऐतिहासिक पृष्ठभूमिसहित भौतिक संरचनाहरु जानकारी गराउँदै क्याम्पसले अहिलेसम्म प्राप्त गरेको उपलब्धि , चुनौती र भावी योजना सुनाए…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu