स्वास्थ्य सेवासँगै नसर्ने रोग विरुद्ध शिवसताक्षीको अभियान तीब्र

शिवसताक्षी सेरोफेरो मनकुमार गदाल नगरवासीको स्वास्थ्य समस्याप्रति संवेदनशील रहेको शिवसताक्षीले सामान्य तय सर्ने, नसर्ने, मौसमी, जटिल प्रकृतिको रोगहरुको शुरुवाती चरणको परीक्षण र जनचेतना फैलाउने लगायतका कामलाई तीब्रता दिदैं आएको छ । झापाको शिवसताक्षी नगर सरकारले प्राथमिक स्वास्थ्य केन्द्र ,स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र मार्फत स्थानीयवासीको घर गाउँमा पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा…