बिर्तामोडमा श्रमिक हितकोषबाट दुई जनालाई सहयोग

बिर्तामोड, ५ साउन - बिर्तामोड नगरपालिकाले आज दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ। नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभयो। मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई ५० हजार रुपैयाँ र स्व. धरम चन्द राजवंसीकी श्रीमती कचनकवल–१ निवासी गीता राजवंसीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको…