विराटनगर । कोशी प्रदेशका कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको कृषि र पर्यटन क्षेत्रका विज्ञहरूले बताउनुभएको छ। । विराटनगरमा जारी लगानी सम्मेलनको प्रदेशको संवृद्धिमा पर्यटन र कृषि बिषयक प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले लगानीका लागि उपयुक्त समय आएको बताए । पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक…