निस्सा दिँदा विश्वास गर्नुभएको थिएन, आज विश्वास दिलायौं : मेयर तामाङ

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताउनु भएको छ । उहाँले अर्जुनधारामा जग्गाधनी पुर्जा वितरण सुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निस्सा वितरण गर्दा धेरैले पुर्जा पाइएला र भन्दै अविश्वास प्रकट गर्नुभएको थियो । अहिले त्यो अविश्वास तोडिएको छ । पुर्जा वितरण गर्न सफल भएका छौं…