मेचीनगरमा विकास : जताततै पिचैपिच

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१-८२ मा ४ दशमलव १९० किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिए । उनका अनुसार सोही अवधिमा ६ दशमलव १० किलोमिटर ग्रावेल सडक र ३ दशमलव ५२१किलोमिटर कालोपत्रे सडक मर्मत…